ओली-दाहाल छलफल सकियो, भोलि विहान फेरि बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज आइतबार प्रधानमन्त्री निवासमा झण्डै डेढ घण्टा भेटवार्ता भएको छ । भेटवार्ताको विस्तृत विवरण आउन बाँकी छ । आजको वार्ता भोलि विहान फेरि बस्ने गरी टुंगाइएको हो । नेकपा स्थायी समिति बैठक भोलि ११ बजे बस्दै छ । …

सम्बन्धित सामग्री

न्युयोर्क सिटीमा एसाइलम खोज्नेहरु बस्ने आश्रयस्थलहरूमा सोमबारदेखि कर्फ्यू

न्युयोर्क सिटीमा एसाइलम खोज्ने आप्रवासीहरु बस्ने आश्रयस्थलहरूमा सोमबारदेखि कर्फ्यूको अधीनमा हुने भएका छन् । नयाँ नियमहरू अन्तर्गत २० थप आश्रयहरूमा लगभग ३६ सय आप्रवासीहरू अब राती ११ बजेदेखि विहान ६ बजेको बीचमा आश्रयहरू छोड्न वा प्रवेश गर्न पाउनेछैनन् । कर्फ्यू नीति केही ठूला आप्रवासी आश्रयहरूमा पहिले नै प्रभावकारी छ । धेरै घरबारविहीन आश्रयहरूमा यो सामान्य […]

प्रतिनिधिसभा बैठक सोमबार विहान ११ बजे बस्ने

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोधपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले […]

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए […]

२९ गते बस्ने बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताए। विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको छ ।मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।

ललितपुर महानगरकाे सर्वदलीय बैठक भोलि बिहान ७ बजे बस्ने

ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक भोलि (शनिवार) विहान सात बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए । ‘हामीले आज राति नै सर्वदलीय बैठक बसेर मतगणना हुनुपर्छ भनेका थियौ’ महर्जनले भने, ‘तर, सबै मत पेटिका आइनसकेकाले भोलि बिहान सात बजे मात्रै सर्वदलीय बैठक बस्ने सहमती भयो।’ सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए । मत गणना

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि विहान ११ बजेसम्मको लागि स्थगित्

काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित् भएको छ । अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक गृहकार्यमा जुटेकाले आजको बैठक भोलि विहान ११ बजेसम्मको लागि स्थगित् भएको नेता तथा पूर्वमन्त्री अजयशंकर नायकले जानकारी दिए । केन्द्रीय समितिलाई पूर्णता दिनेगरि अध्यक्ष दाहाल आज गृहकार्यमा जुटेका छन् । शुक्रबारबाट जारी केन्द्रीय […]

एमसीसीबारे गठबन्धनको बैठकमा सहमति जुटेन, बैठक भोलि विहान १० बजे बस्ने

काठमाडौं, ५ फागुन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए । उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल […]

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

१९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन […]