न्युयोर्क सिटीमा एसाइलम खोज्ने आप्रवासीहरु बस्ने आश्रयस्थलहरूमा सोमबारदेखि कर्फ्यूको अधीनमा हुने भएका छन् । नयाँ नियमहरू अन्तर्गत २० थप आश्रयहरूमा लगभग ३६ सय आप्रवासीहरू अब राती ११ बजेदेखि विहान ६ बजेको बीचमा आश्रयहरू छोड्न वा प्रवेश गर्न पाउनेछैनन् । कर्फ्यू नीति केही ठूला आप्रवासी आश्रयहरूमा पहिले नै प्रभावकारी छ । धेरै घरबारविहीन आश्रयहरूमा यो सामान्य […]