हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् ।

सम्बन्धित सामग्री

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी

काठमाडौं– हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी […]

विज्ञान पत्रकारिता मञ्चको अध्यक्षमा पोखरेल

काठमाडौँ,२९ साउन । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् । राजधानीमा सम्पन्न मञ्चको नवौँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अङ्ग्रेजी दैनिक दि हिमालयन टाइम्सका निमित्त सम्पादक छन् । मञ्चको उपाध्यक्ष, सचिव […]

हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा पुनः गोल्छा

हिमालयन रि–इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष गोल्छालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । गत कात्तिक २६ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट उनी आगामी चार वर्षका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

काठमाडौं, १५ असोज । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी संचालक समितिमा रहेका थिए ।

हिमालय बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । उनले आज (बिहिबार)देखि नै कार्यभार सम्हालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो । बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी […]

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो । बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ ।

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ

असोज १४, काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता !

काठमाण्डाै – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।  ...

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्ज पक्का, अर्को साता सहमति हुने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्ज हुने भएको छ। दुई कम्पनीबीच अर्को साता मर्ज गर्ने सम्झौता हुने भएको छ। मर्जपछि कम्पनीको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र कम्पनीको प्रमखु कार्यकारी अधिकृत अहिलेका हिमालयन बैंकका सीईओ अशोक राणा बन्नेछन्। १/१ को बराबरी स्वाप रेसियोमा मर्ज हुने कम्पनी हिमालयन-इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

गलैंचा उत्पादक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गुरुङ

काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् । संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा […]