काठमाडौँ,२९ साउन । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् । राजधानीमा सम्पन्न मञ्चको नवौँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अङ्ग्रेजी दैनिक दि हिमालयन टाइम्सका निमित्त सम्पादक छन् । मञ्चको उपाध्यक्ष, सचिव […]