राखेपको बोर्ड बैठक बोलाउन माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रूपमा मागपत्र पेस गरेका छन् । बिहीबार मन्त्रालयमा उपस्थित भई मन्त्रीलाई संयुक्त रूपमा भेटेर पत्र बुझाउने कार्यक्रम रहेको भएतापनि मन्त्रीले भेट्न र पत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले मन्त्रालयमा दर्ता गर्दै राष्ट्रिय खेलकुद परिषद्का प्रशासन प्रमुखलाई समेत छायाँप्रति बुझाएका छन् । पछिल्लो पटक २०७८ असार २९ गतेका लागि निर्धारण

सम्बन्धित सामग्री

राखेपको बोर्ड बैठक सुरु

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ।सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक सुरु भएको छ। राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए।खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्ता

राखेपकाे बोर्ड बैठक सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ। राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए। खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता […]

सिंहदरबारमा राखेपको बोर्ड बैठक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ ।  सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए ।खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागिताको विषय गरी मुख्य २ प्रस्तावमा छलफल गरेर नि

राखेपको बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर नेतृत्वले स्वेच्छिक हिसाबले खेलकुद सञ्चालन गर्दा राखेपको बोर्ड बैठक अन्याेलतमा […]

राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

तीन वर्षपछि आज राखेप बोर्ड बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ । नयाँ ऐन लागू भएको झन्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही वैशाख सुरुमा […]

राखेप बोर्ड बैठक आज बिहान ११ बजे सुरु हुने

काठमाडौँ – तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज बस्ने तय भएको छ। सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बोर्ड बैठक बोलाएका हुन् । युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजे सुरु हुनेछ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको […]

राखेप बोर्ड बैठक यसै साता

२ वैशाख, काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक यसै साता बस्ने भएको छ । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता वैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते […]

राखेप बोर्ड बैठक बोलाउन सदस्यहरुको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]

नेपाल क्रिकेट संघको बोर्ड बैठक भैरहवामा बस्ने

९ माघ, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए । बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ । मल्लका अनुसार क्यानको साधारण सभाको विषय […]