२ वैशाख, काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक यसै साता बस्ने भएको छ । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता वैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते […]