जिम्मेवार सरकारी निकायहरू जवाफदेही नहुँदा अर्थतन्त्रमा समस्या सिर्जना भएको अर्थशास्त्रीहरूले बताएका छन् । जवाफदेहिता बहन नगरी आफ्नो कमजोरी अरूमाथि दोषारोपण गर्ने प्रवृत्तिले तरलता अभावलगायतका गम्भीर समस्या देखापरेको उनीहरूको भनाइ छ । ‘अर्थतन्त्रमा...