प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै ...

सम्बन्धित सामग्री

काठमाडौं-४ मा गगन र राजनसँग संचारकर्मी सूर्यचन्द भिड्ने

काठमाडौं : संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्द काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराईको निर्वाचन क्षेत्रबाट उनले चुनाव लड्ने तयारी थालेको हुन्। उनी अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न जुटिरहेका छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएपछि आफू अघि सरेको उनले बताए। उनले भने, &ls

गोलबजारको मेयरमा एमालेबाट श्याम श्रेष्ठ भिड्ने पक्का, उपमेयरमा तीनजना सिफारिस

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट श्याम श्रेष्ठ मैदानमा उत्रने पक्का भएको छ । एमाले नगर कमिटीले मेयरका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेपछि उनले टिकट पाउने पक्का भएको हो । उनी एमाले नेता तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाइ हुन् । एमाले जिल्ला कमिटीका उपसचिव समेत रहेका श्रेष्ठ २०७४ सालको स्थानीय पनि […]

प्रदेश १ को एमाले संसदीय दलको नेतामा आचार्य र राई भिड्ने

प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ। त्यहाँ ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ। एमाले एक्लैले बहुमत ल्याएको सो प्रदेशमा संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछ। संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई र भीम आचार्यले उम्मेदवारी दिने भएका छन्। यसअघि दलको नेताको दाबी गरिरहेका जीवन घिमिरेले उम्मेदवारी नदिने भएका छन्।…