नेपालले पाकिस्तानलाई २ करोडको राहत सामाग्री दिने

काठमाडौँ। नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने भएको छ। बाढीका कारण आक्रान्त बनेको पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयले राहत सामाग्री दिने भएको हो।

सम्बन्धित सामग्री

जाजरकोट र रुकुम पश्चिमका विकट बस्तीमा विगेन नेपालद्वारा राहत सामाग्री वितरण

काठमाडौं, १७ पुस । विगेन नेपालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत सामाग्री वितरण गरेको छ । विगेन नेपालका संस्थापक एवं कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठले भूकम्प प्रभावित एक हजार घर परिवारलाई खाद्यन्न र पाँच सय परिवारलाई त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको बताए । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित हरुको भत्किएको र चर्किएको घरसँगै […]

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख बराबरको राहत सामाग्री वितरण गरेको छ।...

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

काठमाडौँ– हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् […]

चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।...

भारत सरकारले पठायो दोस्रो चरणको राहत सामाग्री

भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।...

डोटीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग वाणिज्य संघ तथा डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । यही कार्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार […]

पाकिस्तानका बाढीपीडितलाई नेपालले राहत सामाग्री पठायो

काठमाडौं, २८ भदौ । नेपालले विपदमा परेको पाकिस्तानलाई राहत सामाग्री पठाएको छ । सरकारले पाकिस्तानलाई २२ टनभन्दा बढी अत्यावश्यक मानविय सहायता सामाग्री पठाएको हो । पाकिस्तानमा भर्खरैमात्र गएको बाढीपहिरोबाट पीडितलाई नेपालले अत्यावश्यक औषधी तथा राहत सामाग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सामान नेपाल वायुसेवा निगमको वाइडबडीए ३ सय ३० जहाजमार्फत पाकिस्तानको कराँची शहरमा […]

पाकिस्तानलाई २ करोडको राहत सामाग्री दिने सरकारको निर्णय

काठमाडौँ – नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने भएको छ। बाढीका कारण आक्रान्त बनेको पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयले राहत सामाग्री दिने भएको हो। गृह मन्त्रालयले विज्ञप्तिमार्फत घटानप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको गृह मन्त्रालयले जनाएको छ। गृहले […]

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौँ– ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ। आर्थिक रुपले विपन्न तथा बाढी पहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो। असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिब २५ दिनसम्म चलेको थियो। जसमा २०० स्वयंसेवक परिचालन गरिएको राहत […]

सिन्धुपाल्चोकका सडक विच्छेद भेगमा सेनाको हेलिकप्टरद्वारा राहत ढुवानी

नेपाली सेनाले बाढीका कारण सडक र पुलमा क्षति भई सडक सञ्जाल विच्छेद भएका सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा राहत सामाग्री ढुवानी गरेको छ।