पाकिस्तानलाई २ करोडको राहत सामाग्री दिने सरकारको निर्णय

काठमाडौँ – नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने भएको छ। बाढीका कारण आक्रान्त बनेको पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयले राहत सामाग्री दिने भएको हो। गृह मन्त्रालयले विज्ञप्तिमार्फत घटानप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको गृह मन्त्रालयले जनाएको छ। गृहले […]

सम्बन्धित सामग्री