जनकपुरधाम : प्रदेश २ मा थप १ सय ७४ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। पछिल्ला २४ घण्टा भित्र प्रदेशका सबै जिल्लामा नयाँ संक्रमित देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालका प्रवक्ता एवंम वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले बताए।
सबैभन्दा बढि संक्रमित सर्लाहीमा १२० जना,सप्तरीमा १६ जना ,राैतहटमा११ जना,महाेत्तरीमा १२ जना,पर्सामा ८ जना,