लुम्बिनीका प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…