चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री चौधरीले संविधानविराेधी तत्वहरुबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि

सम्बन्धित सामग्री

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी

बुटवल, भदौ ११। मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी बुटवल–११, शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याए । उनले नेकपा एमालेका […]

चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।...

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर …

मन्त्रीले कमिसनमा ध्यान दिन थालेपछि कर्मचारी पनि त्यतै लागे : मन्त्री चौधरी

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँ’bout चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयन’bout ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति […] The post मन्त्रीले कमिसनमा ध्यान दिन थालेपछि कर्मचारी पनि त्यतै लागे : मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेता र कर्मचारीले पैसा  लुकाउने  चिन्ता गर्दा  देश बिग्रियो : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।  बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए । उनले भने, “नेता,

मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न सक्दैन: मन्त्री चौधरी

काठमाडौँ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरेका छन्।

घमण्डी नेताकै कारण हाम्रो देश नबनेको हो : मन्त्री चौधरी

काठमाडौं :  नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारीको खाडल भर्न अब लाग्ने बेला भएको बताए।उनले भन

नेताहरू घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं, मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं, कर्मचारीको बारेमा त के भनौँ र ?’ उहाँले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौं ।’

खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नु पर्छ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मुलुक संघीयतामा गइसकेकाले खानेपानीको समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समान जिम्मेवारी रहेको बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागले शुक्रबार धनगढीमा आयोजना गरेको ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ विषयक कार्यशालाको उद्घाटन गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारको संयुक्त जिम्मेवारीलाई मूर्त रुप दिन विधि र प्रकृया निर्माणको लागि आयोजना प्रस्ताव गरिएको जानकारी दिए ।  ‘खानेपानी क्षेत्रगत सुशासन त