कुमारी बैंकका क्रेडिट कार्ड वाहकले अब सेलट्रोन नेपाल प्रालिबाट अनर ब्राण्डका मोबाइल फोन खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन् । डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्य मार्फत सेलट्रोन नेपालमा पाइने होनर ब्राण्डका विभिन्न मोबाइल फोनको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने […]