वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।...

सम्बन्धित सामग्री

नेताबाट, नेताका लागि, नेताको शासन

११ वैशाख, काठमाडौं । अंग्रेजी वर्ष २०२३ मा १६ लाख नेपाली विदेश गएको प्रतिवेदन अध्यागमन विभागले तयार पारेको थियो । यसमध्ये ८ लाख नेपाली रोजगारीका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे भने ७० हजार ९१५ जनाले …

जापान पठाउन ४६ लाख लिएर बेपत्ता मेनपावर सञ्चालक पक्राउ

काठमाडौं : जापान पठाइदिने भनेर ४६ लाख रुपैयाँ ठगेर बेपत्ता भएका मेनपावर सञ्चालक पक्राउ परेका छन्। काठमाडौं धुम्बाराहीस्थित जेन्युन प्यालेसमेन्ट प्रा लि मेनपावरका सञ्चालक मोरङ लेटाङका ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्।उनले १२ जनालाई ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार खतिवडाले रोजगारीका लागि जापान जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सनको काममा लगाइदिने प्रलोभनमा

अप्ठेरोमा छन् ज्येष्ठ नागरिक

नेपालमा ज्येष्ठ नागरिकको अवस्था अत्यन्त नाजुक हुँदैगएको छ । देशभित्र रोजगारीको कमीका कारण एक वर्षमै करिब ८ लाख जनसंख्या वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । अध्ययनका लागि उन्नत देशहरूमा जाने र त्यही देशको स्थायी बासिन्दा बन्ने प्रचलन पनि बढिराखेको छ । उद्योगधन्दाहरू धारासायी बन्दै छन् । सीप र योग्यताको कदर देशभित्र हुनछाडेको छ । […] The post अप्ठेरोमा छन् ज्येष्ठ नागरिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ। यो सङ्ख्या अहिलेसम्मकै धेरै हो। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन्। वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुई वर्षद

सात महिनामा ४ लाख ६२ हजारलाई श्रम स्वीकृति

चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५१ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको विगत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ८ लाख भन्दा बढी […]

वैदेशिक रोजगारीमा जान ७ महिनामा साढे ४ लाख युवाले श्रमस्वीकृति लिए

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्ष यहि अवधिकाे भन्दा १ लाख बढी हो । विभागले सार्वजनिक गरेको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेशिने युवालेको संख्या ८ लाख बढी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा […]

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडौं, मंसिर २१ । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला रु अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको […]

३ प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडाैं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ […]

बेरोजगार ८ लाख नाघे

रोजगारी सिर्जना गर्न १० अर्ब अनुदानसरकारले रोजगारी सिर्जनाका क्षेत्रमा १० अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान वितरण गरे पनि प्रत्यक्ष बेरोजगारको संख्या ८ लाख नाघेको छ । वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशी श्रमलाई लक्षित गरी दीर्घकालीन रोजगारीका कार्यक्रम बनाउन नसकेको कारण यति धेरै अनुदान बाँडिए पनि बेरोजगारको संख्या भने बढ्दै गएको हो ।कोभिड संकटयता श्रम, रोजगार […]