नेताबाट, नेताका लागि, नेताको शासन

११ वैशाख, काठमाडौं । अंग्रेजी वर्ष २०२३ मा १६ लाख नेपाली विदेश गएको प्रतिवेदन अध्यागमन विभागले तयार पारेको थियो । यसमध्ये ८ लाख नेपाली रोजगारीका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे भने ७० हजार ९१५ जनाले …