गण्डकीमा निर्णायक जनमोर्चा : नयाँ सरकार गठनमा कांग्रेसलाई साथ दिने कि नदिने? संसदीय दलले टुंगो लगाउँदै

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न निर्णायक बनेको जनमोर्चाको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा सांसद कृष्ण थापा, केन्द्रीय महासचिव मनोज भट्ट र जनमोर्चाका प्रदेश शंखर बराल उपस्थित छन्। नयाँ सरकारलाई सहमति दिने कि नदिने भन्ने टुंगो लगाउन बैठक बसेको नेताहरुले बताएका छन्। गण्डकी प्रदेशसभामा नयाँ सरकार गठन…

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?

२२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् । अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) […]

जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार

२८ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनकाे समय दिएकी छन् । कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका […]

गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक जनमोर्चाभित्रै किचलो

पर्वत : गण्डकी प्रदेश सरकार ढलाउन र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा (राजमो) भित्र किचलो शुरू भएको छ।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा छन्‌। गुरुङले पनि पदबाट राजीनामा गरिसकेका छन्‌। अब गण्डकीमा नयाँ सरकार गठन हुँदैछ।नेकपा (एमाले) इतरको नयाँ सरकार बनाउन राजमोको केन्द्रीय समितिले गण्डकी प्रदेश सभाका सदस्यहरूलाई निर्देशन दिइसकेको छ। गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक भू

नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्। प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका…

गण्डकीमा यसरी बन्दैछ नयाँ सरकार, जनमोर्चा भयो यूटर्न

पोखरा: आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कता मोडिन्छ सबैको चासोको विषय बनेको छ। आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्दै गुरुङको राजीनामा स्वीकृति गरेकी हुन्। नयाँ…

गण्डकी प्रदेश अंकगणितः जनमोर्चा जता, सरकार त्यता

पोखरा। गण्डकी प्रदेशमा सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णयक हुनेछ। गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो। ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि३१ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा कांग्रेसका १५ र माओवादीका ११ जना सांसद छन्। यस्तै जसपाले समर्थन गरेको अवस्थामा २ गरी २८ सांसद हुनेछन्।

'जनमोर्चा अलि पक्का लाग्यो के मलाई'

पोखरा : अहिलेकै सरकार कायम रहने हो या विकल्पमा नयाँ सरकार बन्ने हो? गण्डकी सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो हुने गुरुङ सरकारको पक्ष र विपक्षमा आउने मतबारे अनेक टिकाटिप्पणी भई रहेको बेलामा मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङले भने राष्ट्रिय जनमोर्चा (राजमो) ले जसको पक्षमा मतदान गर्छ आफूले पनि त्यतै मत दिने बताएका छन्। ‘जनमो