पोखरा : गण्डकी प्रदेशको सत्ता समीकरणमा निर्णायक राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनमा समर्थन नगर्ने भएको छ। जनमोर्चाका संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा प्रस्तावित नयाँ गठबन्धनलाई सहयोग गर्न नमानेका हुन्। उनको निर्णयसँगै सरकार बनाउन विपक्षी गठबन्धनलाई बहुमत नपुग्ने निश्चित भएको छ।
जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर…