काठमाडौं : सत्ता गठबन्धनमा रहेका तीन दलले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको अपिलमा गठबन्धनको औचित्यबारे उल्लेख गरिएको हो।
गठबन्धनमा रहेका दुई दल राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने अपिलमा हस्ताक्षर गरेका छैनन्। जनता समाजवादी…