काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रप्रसाद यादवले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी दिए । मन्त्री यादवले भने, ‘सरकारले वा विदेशीले उद्योग स्थापना गरेमा यहाँ उत्पादन […]