स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो ।

सम्बन्धित सामग्री

आफूले सिकेका ज्ञान, सीप कृषकसँग बाँड्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिसँग सम्बन्धित छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लयबाट दिक्षित विद्यार्थीलाई आफूले सिकेका ज्ञान, सीप कृषक समुदायहरुसँग बाँड्न आग्रह गरेका छन् । ‘कृषिसँग जोडिएर छुट्टै विश्वविद्यालय स्थापना हुनु आँफैंमा […]

सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित सरोकारवाला र व्यवसायीलाई यस्तो आग्रह गरेका हुन् । उनले अब निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी रकम समयमै […] The post सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

सरकारले ऐन जारी गरेको तीन वर्षपछि परियोजना बैंक स्थापनाका लागि निर्देशिका जारी गरेको छ । बुधबार लगानी बोर्ड नेपालले काठमाडौंमा आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम, २०२२ मा प्रधानमन्त्री शेरबहादुर देउवाले परियोजना बैंक स्थापनाका लागि निर्देशिका सार्वजनिक गरेका हुन् ।सरकारले स्वदेशी तथा बाह्य लगानीकर्तालाई आकर्षण गर्न भन्दै तीन वर्षअघि नै सार्वजनिक निजी साझेदारी र लगानी […]

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान […]

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,२० जेठ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […] The post विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछार पर्वले पारस्परिक सद्भाव अझ प्रगाढ र सुदृढ हुने बताएका छन् । सोनाम ल्होछारको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउनसमेत आह्वान गरेका छन् । शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका […]

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले आर्थिक पुनरुत्थान नै सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उनले यसलाई तीव्रतालाई दिन स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गरिने बताएका हुन् । बुधवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा अवार्ड […]

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

लण्डन ।  प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भए । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन […] The post नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.