महिलामा पिसाब सङ्क्रमण

स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्यामध्ये महिलामा हुने पिसाब सङ्क्रमण एउटा ठूलो समस्या हो । नेपाली महिलामा यो रोग कति छ, त्यसको आँकडा नभए पनि प्रायः धेरै परिवारले यो पीडाको असर अनुभव गरेको हुन सक्छ । महिलामा पिसाब सङ्क्रमणको मुख्य कारण प्रतिरक्षा शक्ति कम भएको शरीरमा रोग उत्पन्न गर्न सक्ने क्षमता भएका कीटाणुको सजिलो प्रवेश नै हो । महिलाको शरीरिक बनोट र क्रियाको विशेषताले गर्दा मुत्रथैलीमा कीटाणु प्रवेश गर्न सजिलो हुन्छ । एकपटक प्रवेश गरेपछि कीटाणु भुवाको सहयोगले चाम्रो तरिकाले टाँसिएर एउटा तह नै बनाएर बस्छ । महिलाको मोटो आन्द्रा, योनि र पिसाब थैलीको कोषभित्र कीटाणु सञ्चित भएर रहने हुँदा बारम्बार पिसाब सङ्क्रमण हुने गर्छ । महिलामा मुत्र सङ्क्रमण सामान्य अवस्थादेखि ज्यादै जटिल रोगका रूपमा देखिन सक्छ ।

सम्बन्धित सामग्री

पिसाबको संक्रमण किन महिलामा बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको सङ्क्रमण हुने सम्भावना हुन्छ। शरीरको कुनै भागमा भएको सङ्क्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको सङ्क्रमण हुने गर्छ। अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ। महिलामा नै किन धेरै पिसाबको सङ्क्रमण हुन्छ ? सङ्क्रमणबाट […]

पिसाबको इन्फेक्सन र यसको उपचार

मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। पछिल्लो समय महिलामा पिसाबको इन्फेक्सन एकदमै बढेको पाइन्छ। पिसाबको सङ्क्रमण यौन अङ्गको सरसफाई राम्री नगर्दा वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या […]

प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाकासाथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गर्नुभएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गीबाट समेत सङ्क्रमित हुनुभएको थियो । गएको ७...

मिर्गौलामा सङ्क्रमण भएको कसरी थाहा पाउने ?

मिर्गौलाको सङ्क्रमणको उचित उपचार गरिएन भने यसले मिर्गौलालाई गम्भीर क्षति पुर्‍याउँछ। त्यसैले समयमै मिर्गौला सङ्क्रमणको लक्षण पहिचान गर्न जरुरी छ । मिर्गौलामा सङ्क्रमण हुनुका धेरै कारण छन् । पानी, खाना र यूरिनरी ट्रयाक इन्फेक्सन आदिका कारण मिर्गौलामा सङ्क्रमण पुग्छ। मिर्गौलामा सङ्क्रमण कसरी हुन्छ ?१. फोहोर वा दूषित पानी र खानेकुराले पेट बिग्रन्छ र यसको ब्याक्टेरिया कहिलेकाहीँ मिर्गौलामा पुग्छ।२. मूत्राशयको सङ्क्रमणको अवस्थामा, सङ्क्रमण मूत्रमार्ग (शरीरबाट पिसाब बाहिर लैजाने नली) मार

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् । गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उहाँलाई ललितपुरकाे किष्ट अस्पतालमा भर्ना गरिएको थियो । अहिले उहाँको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी  दिनुभयो ।   अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।

सत्यमोहन जोशीको अवस्था सन्तोषजनक : चिकित्सक

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन् । १०२ वर्षीय जोशीलाई छाती दुख्नुका साथै र पिसाबमा गडबडी भएपछि गत वैशाख १ गते करिब दिउँसो ४ बजे शिक्षण अस्पताल पुगेका थिए ।हिजो राति साढे ११ बजे देखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि उनलाई आईसीयू केयरमा स्थानान्तरण गरी थप उपचार अगाडि बढाइएको अस्पतालको भनाइ छ । हाल उनमा पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोकिएक्टेसिस समस्य

ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । ८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९...

के हो निपा भाइरस !

भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतब...