काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ। प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीको शेयर ओरालो लागेको छ। २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार […]