नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ । नेप्सेमा झिनो […]

सम्बन्धित सामग्री

नेप्से परिसूचक १५.१३ अंकले वृद्धि, ८७ करोड २१ लाख ४१ हजार बराबरको खरिद बिक्री

काठमाडौं, ६ वैशाख। पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से बुधवार सामान्य वृद्धि भएको छ। बुधवार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २७३ कम्पनीको २५लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१लाख ४१ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। नेप्सेका १३ उपसमूहमध्ये १२उपसमूहको परिसूचक बढेको छ भने एकको परिसूचक घटेको छ।

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ । २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती दुई दिन लगातार घटेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन १.८१ अंकले बढेर बन्द भएको छ । आज ०.०९ प्रतिशतले बढेर नेप्से २०५४.९५ को बिन्दुमा पुगेको छ । आज २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर […]

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । त्यसैको निरन्तरता स्वरुप आइतबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आइतबार नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ । त्यस्तै, […]

नेप्से परिसूचक १२.२७ अंकले वृद्धि

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो ।सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर

करिब साढे १२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि सामान्य वृद्धि भएको छ।पछिल्लो २ सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबारबाट बढ्न शुरु भएको छ। सोमबारको कारोबारमा १७ दशमलव ९९ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव ५४ बिन्दुमा पुगेको छ।सेन्सेटिभ इण्डेक्स २ दशमलव ०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य ८१ अंकले बढेको छ। मंगलबार कारोबार भएका २ सय ३५ कम्पनीक

१.५५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको दोस्रो दिन कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ।पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक र फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ।सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ।नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको

नेप्से परिसूचक ११.९६ अंकले घट्यो

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ।बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ।आज कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ।बुधबार ३ अर्ब ४७ करोड रुप

साताको पहिलो दिन नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३ हजार १०८.१२ विन्दुमा पुगेको हो । जबकी गत बिहीबार नेप्से परिसूचक अधिकतम १६ अंकले घटेर ३ हजार १०७.४५ विन्दुमा अडिएको थियो ।नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ । बैंकिङ, हाइड्रोपावर, फाइनान्स,  म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिक