सरिता हत्या प्रकरण : श्रीमानसहित ५ जना पुर्पक्षका लागि थुनामा

९ जेठ, काभ्रे । काभ्रेको मण्डन देउपुर-६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काभ्रेले बिहीबार श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु …

सम्बन्धित सामग्री

मीना परियार हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्या मुद्दाका सबै आरोपीहरुलाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी […]

मिना परियार हत्या प्रकरण: पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।  ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अ...

नीरा हत्या प्रकरण : अरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइयो

अढाई महिनाअघि कपनको सरस्वतीनगरस्थित ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

भीमबहादुर विश्वकर्मा हत्या प्रकरण : आरोपी पुर्पक्षका लागि कारागार चलान

चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो […]

नुभिव हत्या प्रकरण : घटनामा संलग्न तीन युवक पुर्पक्षका लागि थुनामा

न्युज अफ नेपाल, काठमाडौं । पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिर नजिकै मृत फेला परेका नुभिव उप्रेती हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङ रहेका छन् । बिगेन र बासुदेवलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको […]

मीना हत्या प्रकरण : परिवारका चार सदस्यलाई थुनामा राख्न आदेश

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ ।  हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ल...

युवक हत्या प्रकरण : ४ आरोपित अझै फरार

उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु घटनामा मोरङ जिल्ला अदालतले आरोपित एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न र अर्का एक जनालाई तीन लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश भएको छ ।

अन्नु हत्या प्रकरण : अभियुक्त तीनै जनालाई पुर्पक्षका लागि जेल चलान

बाँके : जिल्ला अदालतले डुडुवा गाउँपालिका-२ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्या अभियोग लागेका तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अन्नुको हत्या अभियोगमा पक्राउ परेकी सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहरप्रसाद तेलीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदे...