अन्नु हत्या प्रकरण : अभियुक्त तीनै जनालाई पुर्पक्षका लागि जेल चलान

बाँके : जिल्ला अदालतले डुडुवा गाउँपालिका-२ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्या अभियोग लागेका तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अन्नुको हत्या अभियोगमा पक्राउ परेकी सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहरप्रसाद तेलीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदे...

सम्बन्धित सामग्री

ढोलाहिटी हत्या प्रकरण : २ जना कारागार चलान, ३ जनालाई धरौटीमा छाड्न आदेश

१४ वैशाख, काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति २ युवकको हत्या भएको घटनामा मुद्दा चलाइएका मध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा ढोलाहिटीको डी–पोपिना होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ …

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण : ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

मोरङ – सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।  मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन्  भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आ...

साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित

मोरङ – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छ ।  जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग ग...

यसरी पक्राउ गरियो गोरेलाई, पूर्वडिआइजीसहित २८ जेल चलान - Naya Patrika

साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण – साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २८ अभियुक्तलाई जेल चलान गरिएको छ । १०...पूरा पढ्नुहोस् »

एसईई विद्यार्थी हत्या प्रकरण: प्रहरीसहित तीन जेल चलान

वीरेन्द्रनगर । सुर्खेतको पञ्चपुरी नगरपालिका-३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ। जिल्ला अदालत सुर्खेतको आदेशअनुसार अभियुक्त तीन जनालाई मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको ...