वित्तीय अराजकता फैलन नदेऊ

केही समययता बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढ्दो छ । विभिन्न समूहले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहासम्मको माग राख्दै आएका छन् । त्यस्तो समूहमा वाणिज्य बैंकदेखि, लघुवित्त र सहकारी संस्थासम्मका ऋणी छन् । बैंकबाट अर्बौं ऋण लिएर व्यवसाय गर्ने अनि ऋण तिर्न अप्ठेरो हुन थालेपछि आन्दोलनको नेतृत्व गर्नेहरू पनि देखिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २० लाख रुपैयाँसम्म ऋण मिनाहाको मागसहित ऋणीहरू भेला गरेर ठाउँ–ठाउँमा प्रदर्शन गरे ।

सम्बन्धित सामग्री

बढ्दो बेरूजु, फस्र्याेटमा तीन तहकै सरकार किन बन्दैछन् गैरजिम्मेवार

हरेक बर्ष बढ्दै गएको बेरूजु र आर्थिक अनुशासनको बेवास्ताले मुलुकलाई नै वित्तीय अराजकता तर्फ धकेलिने खतरा बढाएको छ।विद्यमान आर्थिक कानुनकै पालना नहुँदा मुलुक वित्तीय अनुशासनमा कमजोर बन्दै गएको र सार्वजनिक निकायप्रति विश्वास घटिरहेको सांसद् र सरकारका उच्च अध...

लघुवित्त माथिको वित्तीय अराजकता बन्द गर्न माग

गैँडाकोटमा लघुवित्त संस्थाहरूसँग आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता प्रदान गरिएको छ।

वित्तीय अराजकता रोक

स्थानीय सरकारमा मौलाइरहेको वित्तीय अराजकताका कारण सिंगो संघीयता नै धरापमा पर्ने समस्या देखा परेको छ । स्थानीय सरकार निर्माण...

वित्तीय अराजकता न्यूनीकरण

आर्थिक प्रभावकारिताबिना शासकीय प्रभावकारिता हुन सक्दैन । उद्योग, व्यवसाय प्रवर्धन गरी जीवनयापन गतिशील बनाउन आर्थिक क्रियाकलापका साधन सक्रिय हुनु पर्छ । वित्तीय नीति परिचालन, मौद्रिक नीतिको प्रभावकारिता र आर्थिक बढोत्तरी आजको आवश्यकता हो । लगानी प्रतिफलमुखी बनाउने, निर्यात व्यापार वृद्धि गर्ने, विप्रेषणलाई उत्पादनमा जोड्ने र स्रोतसाधनको उपयोग गरी रोजगारी सिर्जना गर्ने मुख्य विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।

सरकारले वित्तीय अराजकता रोक्नुपर्छ : अध्यक्ष लोहनी

विराटनगर : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले वित्तीय अराजकता रोक्न सरकारसँग माग गरेका छन्। विराटनगरमा शुक्रबार पत्रकारसम्मेलन गर्दै लाेहनीले ओली सरकारले वित्तीय अराजकता अन्त्य गर्नुपर्ने, कर फछर्यौट आयोगका नाममा छूट गरिएको कर असुली गर्नुपर्ने, एनसेललाई ...

अर्थमन्त्रीज्यू ! कहाँबाट टाल्नुहुन्छ ‘वित्तीय अराजकता’ को भ्वाङ ?

अहिले ठीक यस्तै अवस्था छ नेपालको अर्थतन्त्रको । र, कहाँबाट उपचार सुरु गर्ने भन्ने चुनौतीमा छन् नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा । विषयगत विज्ञताको हिसावले मन्त्री खतिवडा डाक्टर नै हुन् । यस अर्थमा उनले अर्थतन्त्रका समस्या समाधानका उपाय सुझाउन सक्लान् तर, बिग्रिएको अर्थतन्त्रको उपचार कहाँबाट सुरु गर्ने ? सोमवार राष्ट्रपति निवासमा सरकारका …

वित्तीय अराजकता ल्याउँदै देउवा सरकार : एमाले :: Pahilopost.com

काठमाडौं : देशको अर्थतन्त्र, शासन संयन्त्र र व्यवस्थालाई संकटग्रस्त बनाउँदै आगामी सरकारलाई असफल पार्ने गरी वित्तीय अराजकता ल्याएको नेकपा एमालेले आरोप लगाएको छ।  मन्त्रिपरिषदले ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै एमालेले वित्तीय अराजकता रोक्न आग्रह गरेको हो। राज्यलाई ५ खर्ब दायित्व थपिने

नीतिगत स्थिरता नहुँदा वित्तीय अराजकता

एक साताअघि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत अन्तर बैंक निक्षेपलाई पुँजी/निक्षेप तथा कर्जा अनुपात (सीसीडी रेसियो) मा गणना गर्न नपाइने व्यवस्था ल्यायो ।