काठमाडौँ । ‘लघुवित्तिय संस्थाविरुद्धको सङ्घर्ष समिति’का अध्यक्ष मनिराम ज्ञवालीले अभियन्ता दुर्गा राजसंस्थाको मुद्दा त्याग्न तयार भए आफूहरु उनीसँग सहकार्य गर्ने बताएक छन् । मंगलबार राजधानीको संवाद डबलीमा सङ्घर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईँबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवा समेत गरेका छन् । अध्यक्ष ज्ञवालीले […]