काठमाडौं । सरकार ढाल्न र जोगाउन सांसदमाथि लाग्ने सुरासुन्दरीदेखि लाभका पद तथा पैसाको खोला बगाइएकाे इतिहासको विकृत रुपको अर्को अध्याय अब टिकट वितरणबाटै सुरु भएको छ । एउटा पार्टीको टिकट पाएको उम्मेदवार मनोनयनमा जाँदा अर्को पार्टीको भइसकेको स्वयं त्यही पार्टीको नेतृत्वले थाहा नपाउने अवस्था भित्रिएको हाे । लोकतन्त्रको कस्तो विचित्र अभ्यास सुरु भएको छ भने […]