बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला : कसले के भने ?

 नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरेका छन् । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएको यति लामो समयसम्म पनि जनतालाई आश लाग्ने केही काम गर्न नसकेको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको आरोप लगाए ।उनले अब सरकारको हैसियत देखिने भन्दै बिहीबारदेखि सरकारले बजेटसमेत खर्च गर्न नसक्ने अवस्था सिर्जना हुने जिकिर गरे । ‘भोल

सम्बन्धित सामग्री