प्रचण्डद्वारा दायर मुद्धा फेरि संयुक्त इजलासमा

काठमाडौँ, २९ पुस: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको मुद्धा संयुक्त इजलासमा फर्काइएको छ ।आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा दायर गरेका थिए । प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

सन्दीपका कानुन व्यवसायीले गरे आजको पेशी स्थगित

काठमाडौं। जबर्जस्ती करणी मुद्धामा आफुलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले पाटन उच्च अदालतमा गरेको पुनरावेदनको बिहीबारका लागि तोकिएको पेशी स्थगित भएको छ। निवेदक सन्दीपकै कानुन व्यवसायीले पेशी स्थगितका लागि निवेदन दिएका थिए। महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी परेको थियो। काठमाडौं जिल्ला अदालतले गत कात्तिकमा सन्दीपलाई कारागार पठाउने आदेश गरेको […]

स्रोत नखुलेको रकम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकमसहित पक्राउ परेका ४ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवास जंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध मुद्धा दायर गरेको हो ।विभागले उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजुको संयुक्त टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँ भेट्टाएको थियो ।अनुसन्धानका क्र

खोप कार्ड अनिवार्य गर्ने निर्णय विरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा

काठमाडौँ, २० माघ। कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ । आज (बिहीबार)का लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको हो । उक्त मुद्धा न्यायाधीश श्रेष्ठ र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा राखिएको थियो […]

टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहितको मुद्धा फिर्ता र रिहाईको तयारी

काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।

अलविदा बर्मन बुढा

२०६५ सालमा राष्ट्रपतिबाट ‘राष्ट्रदीप पदक’ पाएका उनी २०४८ सालमा संयुक्त जनमोर्चाबाट रोल्पा क्षेत्र नं. १ का निर्वाचित सांसद हुन्। अहिले संविधानसहितको दुई तिहाईको सरकार भएपनि जनमानसमा असन्तुष्टी रहेको उनी गुनासो गर्थे। उनले २०१२ सालमा कम्युनिष्ट नहुँदै ‘कम्युनिष्ट भनिएर’ मुद्धा खेपेका थिए।

स्वदेश फिर्तीका लागि दवाब दिन प्रधानमन्त्रीलाई शरणार्थीले बुझाए ज्ञापनपत्र

दमक: अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भुटानी शरणार्थीले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्। अमेरिकाको राजधानी न्यूयोर्कमा हुने ७२औँ महासभामा नेपाल रहेका स्वदेश फर्कन चाहने शरणार्थीको मुद्धा सं...