साढे दुई वर्षपछि बल्ल नाम र राजधानी पाउँदै प्रदेश ५ : लुम्बिनी प्रदेश, देउखुरी राजधानी

काठमाडौं : प्रदेश ५ ले साढे दुई वर्षपछि नाम र राजधानी पाउने भएको छ। आज आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा प्रदेशको नाम र प्रदेशको राजधानी प्रस्ताव पेश गरेका छन्।   प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव संसदमा पेश भएको छ। नाम भने लुम्बिनी प्रदेश प्रस्ताव भएको छ। कार्यसूचीमै

सम्बन्धित सामग्री

‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित, अर्को बैठक माघ ३ गते बस्ने

दाङ : लुम्बिनी प्रदेशको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ ’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।यही नियमावलीको आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश ५ नियमावली २०७४ थियो तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।उनका अनुसार सिकाइ र अनुभवका आधारमा न

लुम्बिनी प्रदेशको चार वर्ष : नाम र राजधानी ताेकिनु नै उपलब्धि

लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ । ३ फागुन २०७४ मा तत्कालीन प्रदेश ५ स्थापना भएको थियो । सरकारले प्रदेशकाे राजधानी ताेकिनु र नामकरण गरिनुलाई यो चार वर्षकाे मुख्य उपलब्धि मानेकाे छ ।

लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी प्रदेश ५ स्वर्ण, ५ रजत र १ कांस्य पदक जित्दै प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

प्रदेश सभाको निर्णय राजपत्रमा प्रकाशित

काठमाण्डौ – प्रदेश नम्बर ५ को प्रदेश सभाको मङ्गलबारको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।  प्रदेश सभाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अब प्रदेश ५ को नाम औपचारिक रुपमा लुम्बिनी प्रदेश र राजधानी भालुवाङ (राप्ती उपत्यका देउखुरी) भएको छ ।  प्रदेशको नाम र राजधानीका लागि मङ्गलबार भएको ...

पाँचौँ प्रदेश लुम्बिनी, राजधानी देउखुरी

प्रदेश ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा

प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको देउखुरी

प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ ले नाम र स्थायी राजधानी टुंग्याएको छ ।  प्रदेश सभामा राजधानी तथा

प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेस

दाङ – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएक...