प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ ।
जिल्ला सदरमुकाम...
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले बरामद गरिएको सुन ८० देखि एक सय किलोको बीचमा रहेको बताउनुभयो । उहाँले सुन हङकङबाट आएको खुलेको बताउनुभयो । […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । आज (शुक्रबार) सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएपछि सिराहाका निरञ्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० […]
१० असार, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो। सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]
१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ । झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो ।
आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।
सुनको कुल तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।
बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेको छ । सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । श्री एयरलायन्स मार्फत काठमाडौंबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट चार किलो २१.४९...
काठमाडौं।कोरोना महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ।प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीले २०करोड३०लाख ५१हजार१३२रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा २३करोड५५लाख४१हजार८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी […]