एक वर्षमा २७ करोडभन्दा बढीको अवैध सुन बरामद

काठमाडौं।कोरोना महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ।प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीले २०करोड३०लाख ५१हजार१३२रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा २३करोड५५लाख४१हजार८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।...

त्रिभुवन विमानस्थलबाट फेरि अवैध सुन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरि अवैध सुन बरामद गरेको छ ।  अवैध रूपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौँ आएका सिराजलाई आगमन टनेल गेट...

त्रिभुवन विमानस्थलबाट फेरि अवैध सुन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरि अवैध सुन बरामद गरेको छ ।  अवैध रूपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौँ आएका सिराजलाई आगमन टनेल गेट...

त्रिभुवन विमानस्थलबाट बरामद भएको अवैध सुन अब के हुन्छ ?

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने सुरु गरिसकेको छैन । पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना […]

विमानस्थलबाट सात महिनामा चार क्विन्टल ८० किलो अवैध सुन बरामद

काठमाडौं, साउन २ । त्रिभुवन विमानस्थल भन्सारले गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको साथबाट ७ महिनामा ४८० किलो अवैध सुन बरामद गरेको छ। विमानस्थल भन्सारले आर्थिक वर्ष २०७८र७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो। भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व […]

एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ ।  जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश […]

७ महिनामा एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली

१ साउन, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्या‌ंक सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख […]

विमानस्थलबाट २ करोड बढीको सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो । आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र  मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो । सुनको  कुल  तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

अवैध सुन र नगदसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।  अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई ब

नागढुंगाबाट ३ केजी अवैध सुन बरामद, दुईजना पक्राउ

१६ असार, काठमाडौं । नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ । सुनसँगै गाडीका चालक र अर्का एक …