कांग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा जारी

काठमाडौँ– नेपाली कांग्रेसको पौडेल पक्षको बैठक अहिले जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ । क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ […]

सम्बन्धित सामग्री

खबरदारीका थप विरोध कार्यक्रम गर्न शेखर पक्षको बैठक जारी

१० असोज,  काठमाडौं ।नेपाली कांग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको […]

कांग्रेस पदाधिकारी बैठक सानेपामा, कोइराला पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने विषयमा छलफल भइरहेको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाउनुभएको हो । […]

देउवा पक्षको बैठक बालुवाटारमा, पौडेलको बोहोराटारमा

पदाधिकारीको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरको बैठक बालुवाटारमा जारी छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि पौडेल निवास बोहोराटारमा छलफलमा जुटेका छन् ।   पौडेल निवासकाे बैठकमा केन्द्रीय...

उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको छ। महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् । महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी रहेको बताइएको छ। इतर पक्षमा चार जना […]

अनुपम फुडल्याण्ड बैठक :  कोहि पनि आकांक्षी नबस्ने भन्दै बाहिरिए पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशाला स्थित अनुपम फुडल्याण्डमा जारी छ ।  केहिबेर अघि सुरु बैठकमा नेताहरु चन्द्र भण्डारी,जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला सभापति...

सभापतिको साझा उमेदवार छान्न पौडेल–कोइराला पक्षको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरका शीर्ष नेताहरूको बैठक जारी छ । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका आकांक्षीहरू सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालालगायत बैठकमा छन् । उनीहरूले सभापतिमा साझा उमेदवारका विषयमा केन्द्रीय सदस्यहरूसित छलफल गरिरहेका हुन् । बैठकले...

साझा उम्मेदवार छान्न संस्थापनइतर समूह छलफलमा

नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा थप छलफलका लागि अहिले इतर पक्षको बैठक बसिरहेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी...

पौडेल पक्षको चाक्सीबारी बैठकमा को–को भए सहभागी?

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा जारी रहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले गरेको धर्ना तथा महाधिवेशनको बिषयमा बैठक केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले बताएका छन् । पौडेल पक्षले महाधिवेशन नजिकिएसंगै बैठकलाई निरन्तरता दिदै आएको छ । पौडेल पक्षले यसअघि बत्तिसपुतलीमा छलफल […]

कांग्रेसको रामचन्द्र पौडेलपक्षको बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक शुरु भएको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा दिउँसो २ बजेदेखि बैठक बसिरहेको हो। बैठकमा क्रियाशील सदस्यता विवाद,आगामी महाधिवेशन र सरकारका विषयमा छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ। यसपटक महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कांग्रेस रहेको छ।

कांग्रेस बैठक : देउवाको बचाउ, पौडेलको आलोचना - Naya Patrika

कांग्रेसमा पाँचौँ दिनसम्मको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा पक्ष र विपक्षमा बहस हुने क्रम अझै जारी छ । बिहीबारको बैठकमा बोल्ने चार केन्द्रीय सदस्यले संस्थापन पक्षको बचाउ गर्दै नेता रामचन्द्र पौडेल...पूरा पढ्नुहोस् »