कांग्रेस बैठक : देउवाको बचाउ, पौडेलको आलोचना - Naya Patrika

कांग्रेसमा पाँचौँ दिनसम्मको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा पक्ष र विपक्षमा बहस हुने क्रम अझै जारी छ । बिहीबारको बैठकमा बोल्ने चार केन्द्रीय सदस्यले संस्थापन पक्षको बचाउ गर्दै नेता रामचन्द्र पौडेल...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेस बैठक बिहीबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुने भएको छ। पार्टी विधानअनुसार प्रत्यक दुई महिनामा बस्नुपर्ने बैठक नबसेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सोही अनुसार बैठक बोलाएको हो।...

एक वर्षपछि कांग्रेस बैठक : अझै तय भएन अजेन्डा

काठमाडौं, असार २७ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ। मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि त्यसको समिक्षा गर्न आवश्यक नठानेको कांग्रेसले बल्ल चुनावी समिक्षासहित आन्तरिक विषयमा छलफलमा जुट्न लागेको हो। पार्टी विधानले प्रत्यक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने […]

असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित समयका लागि रोकिएको छ । कांग्रेसले पछिल्लो समय १५ माघका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकेको थियो । त्यसअघि कांग्रेसले २२ पुसमा समेत बैठक डाकेर पछि २८ पुसमा बस्ने भन्दै स्थगित गरेको थियो । तत्कालीन सत्ता गठबन्धन भत्किएपछि र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेसभित्र […] The post असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बैठक : आरोप–प्रत्यारोपमै केन्द्रित

स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टी संगठनसम्बन्धी योजना निर्माणका लागि बसेको कांग्रेस बैठक संस्थापन र इतर समूहबीचको आरोप–प्रत्यारोपमै केन्द्रित छ । बुधबार संस्थापन पक्षका नेताहरू आक्रामक रूपमा प्रस्तुत...

कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ । शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने’bout नेताहरूको फरकफरक धारणा आएको हो । कांग्रेस […] The post कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचन’bout छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचन’bout ठोस निर्णय लिने भएको छ । […] The post कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

काठमाडौं, २३ मंसिर  : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार […]

कांग्रेस बैठक बस्दै

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायतका विषयमा […]

कांग्रेस बैठक बस्नुअघि केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षण (फोटोफिचर)

काठमाडौं, १३ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। आज पार्टी मुख्यालय सानेपामा केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरिएको हो । केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गते बस्दैछ । आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरी त्यसको रिपोर्ट प्राप्त भइसकेपछि मात्रै केन्द्रीय समिति बैठक […]

किन भयो कांग्रेस बैठक स्थगित?

काठमाडौं। नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। कांग्रेसका एक नेताले भने, ‘सत्ताभन्दा पनि हामीलाई संगठनको चिन्ता छ, अहिले थुप्रै काम गर्न बाँकी छ।’ अर्को बैठक भोली ४ बजे बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताबारे म्याद थप्नेबारे छलफल हुने तय भएको थियो।