गर्मी बढेपछि धरान र इटहरीमा २ दिन विद्यालय बिदा

१६ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ । केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु …

सम्बन्धित सामग्री

डेंगु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।

धरान उपमहानगरपालिकामा आज सार्वजनिक  बिदा

धरान : धरान उपमहानगरपालिकाले आज मङ्गलबार कात्तिके पूर्णिमाको अवसरमा  बिदा दिएको छ।कात्तिके पूर्णिमा अर्थात् वराहक्षेत्र मेलाको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो।  हरेक वर्ष झैँ यस वर्ष पनि नगरले बिदा दिएको उल्लेख गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै यसदिन विद्यालय, क्याम्पस, वडा कार्यालय, नगरपालिका सबैमा बिदा दिइएको उल्लेख गरिएको छ। अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहने जनाइएको छ।

कड्किए धरान मेयर हर्क साम्पाङ : स्वतन्त्र भनेर हेपेको हो ?

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ बजेट पास गर्न नदिने कार्यपालिका सदस्यमाथि खनिएका छन् । उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । बजेटबाट छलफलका लागि बिहीबार बसेको कार्यपालिकाको बैठकमा धरानको विकासका लागि बजेट बनाऔं, विकास गरौं भन्दा कतिपय वडाध्यक्षहरुले विवाद निकालेको साम्पाङको भनाइ छ । ‘बजेट बनाऔं, विद्यालय बनाऔं, विकास गरौं भनेको छु त यो विषयमा किन विवाद गर्नु ? बजेट कुन कुन शीर्षकमा कति कति गर्ने भन्ने कुरा मैले ग

धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन

सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन् । धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान सिटी कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माध्यमिक विद्यालय, धरान उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा विरोध प्रदर्शन गरेका […]

प्याब्सन अध्यक्ष भन्छन्- सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय खोलेनौं

३० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको विद्यालय प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश […]

धरानमा असोज १० गतेदेखि विद्यालय खोल्ने निर्णय

आफ्नै निर्णय विपरीत धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाले आइतबार (असोज १० ) गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।...

धरानको विद्यालय आइतबारदेखि खुल्ने

८ असोज, धरान । धरान उपमहानगरपालिकाले असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शाखा अधिकृत रमेशकुमार शाहले सूचना जारी गर्दै १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाएको छन् । उपमहानगरपालिकाको निर्णयलाई लिएर आलोचना भइरहेको छ । गत असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाले अभिभावकको दबाबमा […]

धरानमा भौतिक उपस्थितिमा पठनपाठन गरेको भेटिएमा कारबाही गरिने

धरान । धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो । धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहित

धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने

४ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ । स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए […]

प्रदेश १ का ६ शहरमा विद्यालय बन्द

इटहरी / सोमबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय अनुरसार प्रदेश एकका ६ शहरका विद्यालय विदा हुने भएका छन् । सरकारले प्रदेश एकका बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेकाे हाे । साथै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी,... The post प्रदेश १ का ६ शहरमा विद्यालय बन्द appeared first on Purbeli News.