इटहरी / सोमबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय अनुरसार प्रदेश एकका ६ शहरका विद्यालय विदा हुने भएका छन् । सरकारले प्रदेश एकका बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेकाे हाे । साथै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी,...
The post प्रदेश १ का ६ शहरमा विद्यालय बन्द appeared first on Purbeli News.