फर्किने बढे, भित्रिँदै कोरोना

काठमाडौं । छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा […]

सम्बन्धित सामग्री

बेँसी झर्नुपर्ने वेला जिल्ला फर्किँदै मनाङवासी

मनाङ : जाडो याममा बस्न प्रतिकुल हुने भएकाले मनाङवासी जाडो छल्न बेँसी झर्ने गर्छन्। तर यस पटक जाडो छल्न बेँसी झर्ने वेलामा उनीहरू जिल्ला भित्रिँदै छन्।मंसिरर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा रहेका हुन्। बाहिर रहेका जिल्लावासी फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्’, उनले भने। अहिले हिउँ पर्ने समय भएको छ। खानेपानी नै जम्ने अवस्थामा छ।

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् ।     मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । &

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने […]

पर्यटक आगमन १६० प्रतिशतले बढ्यो, दैनिक औसत दुई हजार पर्यटक भित्रिँदै

गत वर्षको अप्रिलमा २२ हजार चार सय पर्यटक भित्रिएकामा यो अप्रिलमा ५८ हजार तीन सय आए कोभिडले थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने संकेत देखिएको छ । अप्रिल २०२२ मा दैनिक औसतमा...

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच

दसैंको मुखमा काम खोज्न भारत

कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किने नेपालीको ठूलो भीड छ । उनीहरूको अनुहारमा दसैं मनाउन पाउने खुसी छचल्किएको छ । ठूल्ठूला झिटीगुन्टा बोकेर घर पुग्ने हतारमा दौडिरहेकाहरूको भीडमा पिठ्युँमा झोला बोकेर भारत पस्नेहरू पनि छन् । उनीहरू खिन्न देखिन्छन् । मलिन अनुहारका उनीहरू दसैं भित्रिँदै गर्दा रोजगारीका लागि मुलुकबाट बाहिरिँदै गरेका हुन् ।

पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै | Nagarik News - Nepal Republic Media

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर फर्किने चाहने नेपाली कामदारलाई आइतबार (आज)देखि नेपाल प्रवेश दिइँदैछ। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।

पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै | Nagarik News - Nepal Republic Media

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर फर्किने चाहने नेपाली कामदारलाई आइतबार (आज)देखि नेपाल प्रवेश दिइँदैछ। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।