विद्युतीय कारको आयात बढ्यो

चाडपर्व नजिकिएसँगै वीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधन जाँचपास बढ्न थालेको छ । अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष दसैं तथा तिहार पर्व नजिकिएसँगै सबै खाले सवारी साधन जाँचपास हुने अनुमानविपरीत विद्युतीय कार बढी जाँचपास भई छुटिरहेका छन् ।

सम्बन्धित सामग्री

ईभी र विद्युतीय सामानको आयात बढ्यो

चाडपर्व नजिकिँदा अन्य समयको भन्दा  व्यापार पनि बढ्ने गरेको व्यवसायी बताउँछन् । वर्षभरि सबैभन्दा धेरै व्यापार दशैं, तिहारजस्ता ठूला चाडपर्वमा हुने गरेको छ ।

पेट्रोलियम आयात : बढ्यो परिमाण, घट्यो मूल्य

७ साउन, काठमाडौं । नेपालमा एक वर्ष अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये डिजेल सबैभन्दा अगाडि छ । देशभरि विद्युतीय सवारीसाधनको बढ्दो संख्यासँगै पेट्रोलियम पदार्थ खपत घट्ने अपेक्षा थियो । तर, तथ्यांकले …

विद्युतीय गाडीको आयात बढ्यो, एकै महिनामा १४ सय बढी ईभी नेपाल भित्रिए

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १ हजार ४ सय ४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ हजार ४०४ वटा विद्युतीय कार, भ्यान र जीपहरु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । चालू आर्थिक वर्ष २०८१/८२ को बजेट आउनै लाग्दा विद्युतीय […]

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

४ जेठ, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ …

भैरहवा नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै गएकाले आयात बढेको समाचार गोरखापत्र दैनिकले लेखेको छ ।  पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट स्वास्थ्यमा असर पर्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्दै गएसँगै नेपालमा पनि बढेको छ । चालु आर्थिक वर्षको चैत...

विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा […]

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।  २०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।   आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

काठमाडौं, (नेस) । रसुवागढी नाका हुँदै नेपाल आयात गरिने सवारी साधनको संख्या बढेको छ । चालू आर्थिक वर्षमा सो नाका हुँदै ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रो बस १६, कंक्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, विद्युतीय कार ४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात […]

विद्युतीय सवारीको आयात बढ्यो

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशतमात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । हालसम्म यातायत व्यावस्था विभागमा दर्ता भएका विद्युती सवारी साधनको संख्या ६ हजार ९ सय १ पुगेको छ ।