भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै गएकाले आयात बढेको समाचार गोरखापत्र दैनिकले लेखेको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट स्वास्थ्यमा असर पर्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्दै गएसँगै नेपालमा पनि बढेको छ ।
चालु आर्थिक वर्षको चैत...