कृषि विकास बैंकको क्यूआर भुक्तानीमा विशेष सुविधा

कृषि विकास बैंकले क्यूआर पेमेन्टका लागि इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । आफ्ना सेवा सुविधालाई सूचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैंकिङ सेवाको विस्तारसँगै छरितो, गुणस्तरयुक्त तथा भरपर्दो बनाउने अभिप्रायका साथ यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस सेवा सुरूवातपछि अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत् आफ्ना ग्राहकले भुक्तानी गरेपछि सो भुक्तानीको […]