ज्योति विकास बैंकको क्यूआर अडियो अलर्ट सेवा

काठमाडौं– ज्योति विकास बैंकले क्यूआरकोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली; क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस […]