काठमाडौं, ६ बैशाख । केन्द्रमा गठबन्धनबीच कुरा नमिलिरहेको अवस्थामा भोजपुरमा भने स्थानीय तह भागबण्डा गरिएको छ । कांग्रेसले जितेका स्थानीय तहको प्रमुख कांग्रेसले नै पाएको छ । त्यस्तै, माओवादीले जितेको स्थानीय तह माओवादीलाई नै छाडिएको छ । नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाका अनुसार भोजपुरमा गठबन्धनको भागबण्डा दुंगिएको छ । भोजपुरमा रहेका ९ स्थानीय तहमध्ये […]