काठमाडौं, २१ वैशाख । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गएरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो […]