पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

पोखरा बिराटनगर, भद्रपुर, जनकपुर र सिमराका लागि सुरु भएका आन्तरिक हवाई उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि ती रुटमा पुन हवाई उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।...

सम्बन्धित सामग्री

पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

पोखरा बिराटनगर, भद्रपुर, जनकपुर र सिमराका लागि सुरु भएका आन्तरिक हवाई उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि ती रुटमा पुन हवाई उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।...

हुस्सुले आन्तरिक हवाई उडान प्रभावित

७ मंसिर, काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ । कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका […]

असार १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ । मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय ...

आन्तरिक हवाई उडान असार १७ गतेदेखि

काठमाण्डाै – आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएकाे थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।स्वास्थ्य मन्त्रालयसँगको छलफ...

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो । तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo

खुम्बुमा फाट्टफुट्ट देखिन थाले पर्यटक, असोजयता ३९३ भित्रिए

आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेका हुन् । जोरसल्ले चेकपोष्टको तथ्याङ्कअनुसार असोज महिनामा १७१ जना पर्यटक खुम्बु भित्रिएका छन् । जसमा १४६ नेपाली र २५ जना विदेशी पर्यटक छन् । कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । हिमाली पर्यटनमा ख्याती कमाएको त्यस क्षेत्रमा असोज र कात्तिक महिनामा मात्र ३९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् । चेक पोष्टको तथ्याङ्कअनुसार विदेशी पर्यटकको तुलनामा खुम्बु प्रवेश गर्ने नेपाली पर्यटकको संख्या बढी देखिन्छ । आन्तरिक हवाई उडान सुरु भएपछि बाह्य पर्यटक समेत खुम्बु भ्रमणमा आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो । खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरी होटल सञ्चालकलाई अभिमूखिकरण गर्ने तयारी गरिएको छ । होटल सञ्चालक अभिमूखिकरणका लागि खुम्बु पासाङल्हमू गाउँपालिकाले हरेक वडालाई चार लाखका दरले बजेटको व्यवस्थापन गरेको छ । वडाका जनप्रतिनिधिहरुले हस्पिटालिटी विज्ञ झिकाएर होटल सञ्चालकलाई अभिमूखिकरण गराउने बताइएको छ ।

आन्तरिक उडान सुचारु, विमानस्थलमा चहलपहल

भैरहवा-चैत ११ देखि रोकिएको आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले असोज १ गतेनै आन्तरिक हवाई सेवा सुरु गर्ने भने पनि विमान सेवा कम्पनीहरुले सोमबारबाट स्वास्थ्य सतर्कता अपनाई उडान सुरु गरेका छन् । करीब ६ महिना पछि विमानस्थलमा फेरि चहल पहल देखिएको छ ।हवाई यात्रु, विमान सेवा कम्पनीका कर्मचारी, विमानस्थल बाहिर ट्याक्सी सेवा […]

चाँहिदैन पिसिआर, ज्वरो नाप्दै उडाउँदै

काठमाडौं : करिब ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ। कोरोना भाइरसको त्रासले रोकिएको उडान सोमबार बिहानैबाट सञ्चालनमा आएको हो। निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नसक्ने भन्दै उडान स्थगित गरेका थिए। सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अन...

हवाइ उडान तथा यातायात सुरु हुने भएपछि ताप्लेजुङमा पूर्व तयारी

ताप्लेजुङमा असोज ५ गतेबाट सार्वजनिक यातायात र आन्तरिक हवाई उडान सुरु हुने भएको छ। कोरोना संक्रमण जोखिम व्यवस्थापनको लागि ताप्लेजुङमा पूर्व तयारी थालिएको हो।

काठमाडौंबाट तराईका विमानस्थलमा तत्काल हवाई उडान नहुने

२५ साउन, काठमाडौं । सरकारले १ भदौबाट आन्तरिक हवाई उडान सिमित ठाउँमा मात्र गर्ने तयारी गरेको छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान सुरु गर्ने यसअघिकै निर्णय हो । तर कोरोना भाइरस (कोभिड-१९) …