पत्रकार महासंघको एम्बुलेन्स खरिद गर्न जुट्दै सहयोग

नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको छ ।...

सम्बन्धित सामग्री

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

फिक्कल (इलाम), २३ फागुन । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने […]

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

तनहुँ, ११ भदौ । तनहुँ बाढी र पहिरोको जोखिम क्षेत्रमा पर्दछ । वर्षायाम सुरु भएसँगै जिल्लामा ठूला नदी मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान गर्नुका साथै पहिरोले जनजीवन प्रभावित बनाएको छ । बाढीपहिरो र कटानका कारण यहाँका स्थानीय तहलेसमेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न जिल्लाका १० पालिका र भू तथा […]

घाट निर्माणमा जुट्दै स्थानीय

मङ्गलबारे, ११ वैशाख । देउमाई नगरपालिका–४ मङ्गलबारेका स्थानीय हाल देउमाई– २ मा रहेको घाट व्यवस्थित गर्न जुटेका छन् । देउमाई खोलाको सन्तविरेघाट व्यवस्थित गर्न स्थानीय जुटेका हुन् । सार्वजनिक बिदाको दिन वा शनिबार पारेर अभियान नै सञ्चालन गरेर काम सुरु गरिएको स्थानीय छविलाल श्रेष्ठले बताए । ‘ठूलाठूला आश्वासन होइन साना–साना काम गरौँ’ भन्ने नारासहित आफूहरु […]

सामाजिक कार्यमा जुट्दै नेपाली सेना

काठमाडौँ,१३ असोज । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पु¥याउने कृषक पनि गाउँमै रोकिए । सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल […]

डेंगु नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय

देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले...

माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दै

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । सत्ताबाट बाहिरिने तयारीमा रहेको माओवादीको छलफल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चलिरहेको छ । आजको छलफलमा गठबन्धनको पछिल्लो परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने विषयहरुमा केन्द्रीत भइरहेको स्रोतले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डको भेटको बारेमा छलफल हुने […]

गोलाप्रथाबाट पेशी तोक्न न्यायाधीशहरु छलफलमा जुट्दै

काठमाडौं, ८ मंसिर । न्यायाधीशहरु पुर्ण बैठक (फुलकोर्ट) को मिति तोक्ने तयारीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरु पुर्ण बैठकको लागि छलफलमा जुटेका छन् । अबको पुर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने बारेमा निर्णय गर्ने बुझिएको छ । न्यायालय सुधारको लागि नेपाल बारले जबराको राजीनामा माग गर्दै आएको छ । बारले सिंहदरबारदेखि बालुवाटारसम्म […]

न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । […] The post न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कला लगायत पाँच ओटा बृहत विद्याहरु प्रस्ताव गरेको […] The post अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नौ महिने बालकको उपचारका लागि सहयोग जुट्दै

दमौली, ३१ साउन: विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको […]