भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कला लगायत पाँच ओटा बृहत विद्याहरु प्रस्ताव गरेको […]
The post अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.