रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि प्रदेशका तीन जिल्लामा नमुना बधशाला बनाउने निर्णय गर्यो तर दुई जिल्लामा सुरु नै भएन भने एक स्थानमा मात्रै बल्ल निर्माण सकिने चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा बाँके, दाङ र रुपन्देहीमा वधशाला निर्माण गर्ने उद्देश्यले बजेट छुट्टाए पनि रुपन्देहीको बुटवलमा बाहेक अन्यत्र निर्माणको काम सुरु नभएको […]