यस्ता प्रतिनिधि जसले चुनाव जितेपछि पनि गरे घरदैलो

प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असार २९ – सामान्यतः धेरै मतदाताकोे गुनासो हुन्छ चुनाव जितेपछि नेताहरु गाउँ फर्किंदैनन्, कुरा सुन्दैनन्, राम...

सम्बन्धित सामग्री

चुनाव जितेर मुख लुकाउने नेतालाई भोट नदिनुहोस् : गैरे

आसन्न मङ्सिर ४ गतेको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले नेता ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् । विगतका उम्मेदवारले चुनाव जितेपछि जनतालाई पाँच वर्ष मुख पनि नदेखाएको जन गुनासो आएको उनले बताए । चुनाव जितेर पाँच वर्ष जनतासामु मुहार नदेखाउनेलाई भोट नदिन उनले मतदातालाई आग्रह गरे । आफूले पनि त्यस्तो गरे आइन्दा भोट नहाल्न उनको आग्रह थियो ।एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले

चुनाव जितेपछि गगन थापा नै प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं : अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्‍याए।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे। अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्

प्रहरीमा रहेर जनताको सेवा गरेँ, अब सांसद बन्ने मौका दिनुस - सर्वेन्द्र खनाल

काठमाडौं :  नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौं-६ नमुना बनाउने बताएका छन्। शुक्रबार बिहान वडा-२६ मा भएको मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले चुनाव जितेपछि जनताको शिर झुक्न नदिने बताएर'यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईंहरूको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु',  खनालले भने।कार्यक्रममा प्रदेशसभा सदस्य उम्

प्रधानमन्त्री बन्न योग्य छु, चुनाव जितेपछि दाबी गर्छु : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  प्रधानमन्त्रीका लागि  सबै किसिमबाट योग्य रहेको बताएका छन्। सिंहले  आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको बताएका हुन्।नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गरे। उनले देशको उपप्रधानमन्त्री बनिसकेको

जबरजस्ती ‘टुरिस्ट’ बनाउन खोजेः सांसद राई

‘संसदीय चुनावमा भोट माग्दै जाँदा एक ठाउँमा फ्याट्टै पाहुना नेता भनेर खिसी गरे’ उनले विगतको घटना स्मरण गरे ‘मलाई नमिठो लाग्यो, चुनाव जितेपछि तपाईंहरुसँगै करेसा जोडेर बस्छु भनेँ। नभन्दै चुनाव जितेलगत्तै कटारीमा जमिन किनेर झुप्रो घर हालिहालेँ।...

माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले […]

‘भ्यु टावर’ बाट नदेखिने मतदाताका समस्या

‘खै आजसम्म कसले के गर्‍यो र? चुनाव जितेपछि चिल्ला गाडिमा हुईकिएका हुन्। सबैले आफू र आफ्नाका लागि मात्र गरे।’ एक सहिद पत्नी भन्छिन्, ‘हाम्रो घरमाथि भ्युटावर छ। त्यहाँबाट हाम्रो पीडा देखिने भा पो हुन्थ्यो।’...

चिरीबाबुका चार वर्ष : चाङका चाङ प्रतिबद्धता, योजना अलपत्र

काठमाडौं : चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख पदमा निर्वाचित हुनुअघि र पछि जनतासामु थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण, निःशुल्क प्रि स्कूल र तेल मिल निर्माण गर्नेलगायत प्रतिबद्धता जाहेर गरे।चुनाव जितेपछि पनि प्रतिबद्धता व्यक्त गरेका योजना कार्यान्वयन गरेर मतदाताको मन जित्ने उनले बताएका थिए। उनले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ।२०७४ जेठ १० गते नेपाली कांग्रेसबाट उम्मेदवार भइ ललितपुर महानगरको प्रमुख विजयी भएका उनले जाहेर गरेका प्रतिबद्धता पूरा गर्न भने सकेका

फुटबल विकासको बृहत्तर योजना : खोला कटानको मारमा भेंडाबारीको निर्माणस्थल

इलाम : ३ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘चेन्ज एन्फा’ को नारा बोकेर चुनावमा होमिँदै गर्दा गरेको वाचामध्ये एउटा थियो ‘ ७ वटा प्रदेशमा १४ वटा ट्रेनिङ सेन्टर निर्माण।’ शान्दार मतका साथ चुनाव जितेपछि पोखरामा बहुउद्देश्‍य टेक्निकल सेन्टर बनाउने निर्णय गरे।प्रारम्भिक चरणमा पोखरा महानगरपालिका–१५ र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–६ को भेंडाबारीमध्ये कुनै एक ठाउँमा टेक्निकल राख्ने तयारी गरिएको थियो। एन्फाले भेंडाबारी नै

चुनाव जितेपछि महराले भने- दाङलाई प्रदेश राजधानी बनाउन पहल गर्छु

२३ मंसिर, घोराही । दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी मअोवादी केन्द्रका नेता कृष्णबहादुर महराले सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । विनाविभागीय मन्त्री समेत रहेका महराले यही सरकारबाट दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्ने घोषणा समेत गरे । चुनाव जितेलगत्तै पत्रकारहरुलाई प्रतिकृया दिँदै महराले …